यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ब्यारेल
१ राजाहरू 17 : 12
12 त्यस विधवाले जवाफ दिई “जीवित परमप्रभु तपाईंका परमेश्वरको नाउँमा शपथ खाएर म भन्छु, कि भाँड़ामा एक मुट्ठी पीठो र ढुङ्ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म आफै र मेरो छोराको निम्ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झिँजामिजा लानलाई खोज्दैछु।”
१ राजाहरू 17 : 14
14 किनकि परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘देशमा परमप्रभुले पानी नपठाउञ्जेल भाँड़ाको पीठो सिद्धिनेछैन र ढुङ्ग्रोको तेल रित्तिनेछैन’।”
१ राजाहरू 17 : 16
16 किनकि एलियाद्वारा परमप्रभुले भन्नुभएझैँ भाँड़ाको पीठो सिद्धिएन, र ढुङ्ग्रोको तेल पनि रित्तिएन।
१ राजाहरू 18 : 33
33 तिनले दाउरा मिलाए र त्यस साँढ़ेलाई टुक्रा-टुक्रा काटेर दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ।”
Leave a Reply