बोचिम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बोचिम

न्यायकर्ताहरू 2 : 1
1 परमप्रभुका दूत गिलगालबाट बोकीममा उक्‍लेर गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट लिएर आएँ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी शपथ खाएको यस देशमा ल्‍याइपुर्‍याएँ। मैले भनें, ‘जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्‍यो कहिल्‍यै भङ्ग गर्नेछैनँ।

न्यायकर्ताहरू 2 : 5
5 यसैले त्‍यस ठाउँको नाउँ बोकीम [1] राखियो। त्‍यहाँ तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *