यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेहोस हुनु
विलाप 2 : 12
12 जब सहरका गल्लीहरूमा घायल मानिसझैँ तिनीहरू मूर्च्छा पर्छन्, जब आफ्ना आमाहरूका काखमा तिनीहरूका प्राण शिथिल हुँदैजान्छन्, तब तिनीहरू आफ्ना आमाहरूलाई भन्छन्, “अन्न र दाखमद्य कहाँ छन्?”
दानिएल 8 : 27
27 म, दानिएल, अति थकित भएँ र केही दिनसम्म बिरामी भई पस्रिएँ। तब म उठेर राजाको कामधन्धामा लागें। दर्शनको कारण म व्याकुल भएँ, यो समझदेखि बाहिरको कुरा थियो।
Leave a Reply