यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेसोर
१ शमूएल 30 : 10
10 तिनीहरूमध्येका दुई सय जना, जो खोल्सा पार गर्नलाई साह्रै थाकेका थिए, पछि नै बसे। दाऊद चार सय जनालाई लिएर खेद्न लागे।
१ शमूएल 30 : 21
21 तब दाऊद बसोरको खोल्सोमा बिसाउने ती दुई सय अघि थाकिसकेका मानिसहरूकहाँ आए। तिनीहरू तिनलाई र तिनका मानिसहरूलाई भेट्न आए। दाऊदले तिनीहरू सबैलाई अभिवादन गरे।
Leave a Reply