बेसिन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेसिन

१ राजाहरू 7 : 50
50 कञ्‍चन सुनका भाँड़ाहरू, सलेदाका चिम्‍टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू, सबैभन्‍दा भित्री कोठा, अर्थात्‌ महा-पवित्रस्‍थानका ढोकाहरूका लागि र मन्‍दिरको मुख्‍य सभाकक्षका ढोकाहरूका लागि सुनका खोपिल्‍टाहरू।

१ इतिहास 28 : 17
17 तिनले काँटाहरू, छर्कने बाटाहरू र करुवाहरूका निम्‍ति निखुर सुनको तौल, अनि हरेक सुन र चाँदीको भाँड़ाको निम्‍ति सुनचाँदीको चाहिँदो तौल तोकिदिए।

२ इतिहास 4 : 8
8 तिनले दश वटा टेबिलहरू पनि बनाएर मन्‍दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। तिनले एक सय वटा सुनका छर्कने बाटाहरू बनाए।

२ इतिहास 4 : 22
22 कञ्‍चन सुनका सलेदाका चिम्‍टाहरू, बाटाहरू, कचौराहरू र धुपौराहरू, अनि मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मुख्‍य खण्‍डका ढोकाहरू।

एज्रा 1 : 10
10 सुनका कचौरा ३० चाँदीका विभिन्‍न किसिमका कचौरा ४१० अन्‍य भाँड़ाहरू १,०००

एज्रा 8 : 27
27 आठ किलोग्राम सुनका बाटा, र सुनजस्‍तै बहुमूल्‍य असल काँसाका दुई वटा भाँड़ाहरू पनि दिएँ।

प्रस्‍थान 27 : 3
3 त्‍यसका खरानी उठाउनका निम्‍ति भाँड़ाहरू, र बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू बनाउनू— त्‍यसका सबै पात्रहरू काँसाका होऊन्‌।

प्रस्‍थान 38 : 3
3 तिनले वेदीका सबै पात्रहरू— भाँड़ाहरू, बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू— काँसाका बनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *