बेला

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेला

उत्‍पत्ति 14 : 2
2 सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात्‌ सोअरका) राजाका विरुद्धमा युद्ध गरे।

उत्‍पत्ति 14 : 8
8 तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात्‌ सोअरका) राजाहरू निस्‍केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्‍मा भए।

उत्‍पत्ति 36 : 33
33 बेलाको मृत्‍युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्‍य गरे।

१ इतिहास 1 : 44
44 बेला मरेपछि बोज्राका जेरहका छोरा योबाब राजा भए।

गन्ती 26 : 38
38 बेन्‍यामीनका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: बेलाबाट बेलाहीहरूको वंश, अश्‍बेलबाट अश्‍बेलीहरूको वंश, अहीरामबाट अहीरामीहरूको वंश,

गन्ती 26 : 40
40 आर्द र नामानबाट बेलाका सन्‍तान: आर्दबाट आर्दीहरूको वंश, नामानबाट नामानीहरूको वंश भए।

१ इतिहास 7 : 7
7 बेलाका छोराहरू: यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी— जम्‍मा पाँच जना। तिनीहरू परिवार-परिवारका मुख्‍य मानिसहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्‍या २२,०३४ थियो

१ इतिहास 8 : 1
1 बेन्‍यामीनचाहिँ जेठा छोरा बेला, माहिला अश्‍बेल, साहिँला अहरह,

१ इतिहास 8 : 3
3 बेलाका छोराहरू: अद्दार, गेरा, अबीहूद,

उत्‍पत्ति 46 : 21
21 बेन्‍यामीनका छोराहरू: बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द।

१ इतिहास 5 : 8
8 अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरमा बस्‍थे, र तिनीहरूको देश नेबो र बाल-मोनसम्‍म फैलियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *