यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेदान
१ शमूएल 12 : 11
11 तब परमप्रभुले यरूब-बाल [1] र बाराक, यिप्ता र शमूएललाई तिमीहरूका चारैतिरका शत्रुबाट छुटकारा दिनलाई पठाउनुभयो, अनि तिमीहरू शान्ति र कुशलसित बस्न लाग्यौ।
१ इतिहास 7 : 17
17 ऊलामका छोरा: बदान। माकीरका छोरा, मनश्शेका नाति गिलादका छोराहरू यी नै थिए।
Leave a Reply