बेथ-शीन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथ-शीन

१ इतिहास 7 : 29
29 मनश्‍शेको सिमानामा बेथ-शान, तानाक, मगिछो र डदोर, तिनका बस्‍तीहरूसमेत थिए। यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तान बस्‍थे।

यहोशू 17 : 11
11 इस्‍साखार र आशेरमा मनश्‍शेलाई यति पर्‍यो: बेथ-शान र त्‍यसका बस्‍तीहरू, यिबलाम र त्‍यसका बस्‍तीहरू र डोरका, एन्‍दोरका, तानाकका र मगिद्दोका बासिन्‍दाहरू र तिनीहरूका बस्‍तीहरू (सूचीमा तेस्रोचाहिँ डोरको लेक हो)।

न्यायकर्ताहरू 1 : 27
27 तर मनश्‍शेले बेथ-शान, तानाक, डोर, यिबलाम र मगिद्दो र तिनका बस्‍तीहरूका बासिन्‍दाहरूलाई धपाएनन्‌। किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे।

१ शमूएल 31 : 10
10 उनीहरूले शाऊलका हतियारहरू अश्‍तोरेत देवीहरूका मन्‍दिरमा राखे, र उनका मृत-शरीर बेथ-शानको पर्खालमा कीला ठोकेर झुण्‍ड्याए।

१ शमूएल 31 : 12
12 तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्‍याए, र ती लाशहरूलाई जलाइदिए।

२ शमूएल 21 : 12
12 तब तिनी गएर शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू याबेश-गिलादका मानिसहरूबाट ल्‍याए। (यी मानिसहरूले ती हड्डीहरू पलिश्‍तीहरूले शाऊललाई गिल्‍बोमा जितेको दिन झुण्‍ड्याएको ठाउँ, अर्थात्‌ बेथ-शानको चोकबाट चोरेर लगेका थिए।)

१ राजाहरू 4 : 12
12 तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्‍मामसम्‍ममा— अहीलूदका छोरा बाना,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *