यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथ-प्योर
व्यवस्था 3 : 29
29 यसकारण हामीहरू बेथ-पोरनेरको बेँसीमा बस्यौं।
व्यवस्था 4 : 46
46 यी मोशाले यर्दनदेखि पूर्व बेथ-पोरको सामुन्नेको बेँसी हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा दिएका थिए। सीहोनलाई मोशा र इस्राएलीहरूले मिश्रबाट निस्केर आउँदैगर्दा हराए।
व्यवस्था 34 : 6
6 मोआब देशमा बेथ-पोरको सामुन्ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्नुभयो। तर आजसम्म कसैलाई तिनको चिहान थाहा छैन।
यहोशू 13 : 20
20 बेथ-पोर, पिसगाको भिरालो ठाउँ, र बेथ-यशीमोतसम्मै—
Leave a Reply