बेजर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेजर

व्यवस्था 4 : 43
43 ती सहरहरू यी नै थिए: रूबेनीहरूका लागि मरुभूमिको टारको बेसेर, र गादीहरूका लागि गिलादको रामोत, र मनश्‍शेका सन्‍तानका लागि बाशानको गोलान।

यहोशू 20 : 8
8 यरीहोका यर्दनको पूर्वपट्टि, रूबेनका कुलको उजाड़-स्‍थानमा भएको बेँसीमा बेसेरलाई, गादका कुलको गिलादमा रामोतलाई, मनश्‍शेका कुलको बाशानमा भएको गोलानलाई तिनीहरूले ठहराए।

यहोशू 21 : 36
36 रूबेनको कुलबाट बेसेर, यहसा,

१ इतिहास 6 : 78
78 यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट— मरुभूमिमा भएको बेसेर, यहसाह,

१ इतिहास 7 : 37
37 बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *