यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेकर
१ शमूएल 8 : 13
13 उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्ति लानेछन्।
यर्मिया 37 : 21
21 तब सिदकियाह राजाको हुकुमअनुसार यर्मिया गारदको चोकमा राखिए, र सहरका जम्मै रोटी नसकुञ्जेल बजारको पसलबाट दिनहुँ तिनलाई रोटी दिइन्थ्यो। यसरी यर्मिया गारदको चोकमा रहे।
होशे 7 : 4
4 तिनीहरू सबै व्यभिचारी हुन्। तिनीहरू रोटी पकाउनेले गरम पारेका तन्दुरजस्तै छन्, जसको आगो रोटी बनाउनेले मैदा मुछेको समयदेखि नफुलुञ्जेल मिलाउनुपर्दैन।
होशे 7 : 6
6 तिनीहरू छलसित तिनको अगि जान्छन्। रातभरि तिनीहरूको रीस दन्किरहन्छ, बिहान त्यो बलिरहेको आगोझैँ हुन्छ।
Leave a Reply