यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाल-मियोन
गन्ती 32 : 38
38 नेबो, बाल-मोन (यिनीहरूका नाउँ बद्लिएका छन्), र सिब्मा बनाए, र तिनीहरूले आफूले बनाएका सहरहरूका नाउँ राखे।
१ इतिहास 5 : 8
8 अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरमा बस्थे, र तिनीहरूको देश नेबो र बाल-मोनसम्म फैलियो।
इजकिएल 25 : 9
9 यसैकारण मोआब देशको सिमानानेरका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैम, जो त्यस देशको गौरव छन्— मोआबको एकापट्टिको भागलाई म खुलस्त पारिदिनेछु।
यर्मिया 48 : 23
23 किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि,
यहोशू 13 : 17
17 हेश्बोन र त्यस टारका सबै सहरहरू, दीबोन, बमोत-बाल, बेथ-बाल-मोन,
गन्ती 32 : 3
3 “अतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन—
Leave a Reply