बालथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बालथ

यहोशू 19 : 44
44 एल्‍तके, गिब्‍बतोन, बालात,

१ राजाहरू 9 : 18
18 बालात, र मरुभूमिमा आफ्‍नै देशभित्र भएको तदमोर,

२ इतिहास 8 : 6
6 तिनले बालात र तिनका भण्‍डार राख्‍ने सबै सहरहरू, र आफ्‍ना रथहरू र घोड़ाहरू राख्‍ने सबै नगरहरू बनाए। यरूशलेममा, लेबनानमा र आफ्‍ना सारा राज्‍यभरि आफैले इच्‍छा गरेका परियोजनाअनुसार तिनले सहरहरू बनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *