यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बायाँ हाते
न्यायकर्ताहरू 3 : 15
15 फेरि तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, र उहाँले एक जना मानिस, अर्थात् बेन्यामीनी गेराका छोरा, देब्रे हात चल्ने एहूदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इस्राएलीहरूले तिनलाई मोआबका राजा एग्लोनकहाँ तिनीहरूको कर तिर्नलाई पठाए।
न्यायकर्ताहरू 20 : 16
16 यी मानिसहरूबाहेक गिबाका सात सय चुनिएका मानिसहरू पनि थिए। यी सबैमध्ये देब्रे हाते अरू सात सय चुनिएका मानिसहरू पनि थिए, जसले घुयेँत्रोले कुनै निशाना पनि चुकाउँदैनथे।
Leave a Reply