बानी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बानी

२ शमूएल 23 : 36
36 सोबाका नातानका छोरा यिगाल, हग्रीका छोरा,

१ इतिहास 6 : 46
46 जो अम्‍सीका छोरा, जो बानीका छोरा, जो शेमेरका छोरा,

१ इतिहास 9 : 4
4 उत्तै जो, अम्‍मीहूदका छोरा, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका एउटा सन्‍तान थिए।

एज्रा 2 : 10
10 बानीका परिवारका ६४२

एज्रा 10 : 29
29 बानीका परिवारका: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमोत।

नहेम्‍याह 7 : 15
15 बिन्‍नूईका परिवारका ६४८

नहेम्‍याह 3 : 17
17 तिनको छेउमा बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मरम्‍मत गरे। तिनको छेउमा कीलाहको आधा जिल्‍लाका शासक हशब्‍याहले आफ्‍नो जिल्‍लाको निम्‍ति मरम्‍मत गरे।

नहेम्‍याह 8 : 7
7 लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्‍बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्‍नो ठाउँमा उभिएकै बेला व्‍यवस्‍था बुझाइदिए।

नहेम्‍याह 9 : 5
5 अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्‍याह, शरेबियाह, होदियाह, शबन्‍याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्‍वर, जो अनन्‍तदेखि अनन्‍तसम्‍म हुनुहुन्‍छ, उहाँको प्रशंसा गर।” तपाईंको महिमित नाउँ धन्‍यको र सारा धन्‍य र प्रशंसामा सर्वोच्‍च होस्‌।

नहेम्‍याह 10 : 13
13 होदियाह, बानी, र बनीनू।

नहेम्‍याह 11 : 22
22 यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्‍जी थिए, जो बानीका छोरा, जो हशब्‍याहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीयकाका छोरा थिए। उज्‍जीचाहिँ आसापका सन्‍तान थिए। ती आसापका सन्‍तानहरू परमेश्‍वरको भवनका सेवाको निम्‍ति गाउने जिम्‍मा लिएकाहरू थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *