बाथ-शेबा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाथ-शेबा

१ इतिहास 3 : 5
5 त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे: शम्‍मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए।

२ शमूएल 11 : 5
5 तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्‌।

१ राजाहरू 1 : 31
31 तब बतशेबाले राजाको सामुन्‍ने घुँड़ा टेकेर निहुरेर भूइँमा घोप्‍टो परी भनिन्, “मेरा प्रभु महाराजा दाऊद दीर्घायु होऊन्‌।”

१ राजाहरू 2 : 21
21 तिनले भनिन्, “शूनम्‍मी अबीशगको विवाह तिम्रा दाजु अदोनियाहसँग गरिदेऊ।”

१ इतिहास 3 : 5
5 त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे: शम्‍मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *