बटेर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बटेर

प्रस्‍थान 16 : 13
13 तब बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाके, र बिहानचाहिँ छाउनीका चारैतिर शीत परिरह्यो।

गन्ती 11 : 32
32 मानिसहरूले त्‍यस दिनभरि, रातभरि र भोलिपल्‍ट दिनभरि पनि ती समाते। थोरैभन्‍दा थोरै बटुल्‍नेले पनि पच्‍चीस मुरी बटुले। तिनीहरूले आफ्‍ना निम्‍ति छाउनीका चारैतिर ती फिँजाए।

भजनसंग्रह 105 : 40
40 तिनीहरूले मागे, र उहाँले तिनीहरूलाई बट्टाई चराहरू दिनुभयो, र स्‍वर्गको रोटी तिनीहरूलाई प्रशस्‍त मात्रामा दिनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *