फेलिक्स

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फेलिक्स

प्रेरित 23 : 35
35 “तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्‍नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्‍नू भनी हुकुम गरे।

प्रेरित 24 : 25
25 पावलले धार्मिकता, संयम र भावी इन्‍साफको विषयमा बहस गर्दा फेलिक्‍स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।”

प्रेरित 24 : 27
27 तर दुई वर्षपछि जब फेलिक्‍सको बदलीमा पर्किअस फेस्‍तस आए, तब फेलिक्‍सले यहूदीहरूलाई खुशी राख्‍नका निम्‍ति पावललाई झ्‍यालखानमै राखेर गए।

प्रेरित 25 : 14
14 तिनीहरू त्‍यहाँ निकै दिन बसेपछि फेस्‍तसले पावलको मुद्दा राजाको सामुन्‍ने यसो भन्‍दै पेश गरे, “फेलिक्‍सले राखेर गएको एक जना बन्‍दी यहाँ छ,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *