फल्लु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फल्लु

उत्‍पत्ति 46 : 9
9 रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी।

प्रस्‍थान 6 : 14
14 तिनीहरूका परिवारका मुख्‍य-मुख्‍य मानिसहरू यी नै हुन्‌: इस्राएलका पहिले जन्‍मेका रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यी नै हुन्‌।

गन्ती 26 : 5
5 इस्राएलका जेठा छोरा रूबेनका सन्‍तान: हानोकबाट हानोकीहरूको वंश, पल्‍लुबाट पल्‍लुईहरूको वंश,

गन्ती 26 : 8
8 पल्‍लुका छोरा एलीआब थिए।

१ इतिहास 5 : 3
3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *