प्रेमभोजहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रेमभोजहरू

२ पत्रुस 2 : 13
13 आफूले गरेका खराबीहरूका निम्‍ति तिनीहरू आफैले पनि खराबी भोग्‍नेछन्‌। दिउँसै भोग-विलासमा मग्‍न रहनु यिनीहरू खुशीको कुरा ठान्‍छन्‌। तिनीहरू धब्‍बा र खोटहरू हुन्, र तिमीहरूसँग भोजमा बस्‍दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्‍न रहन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *