यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पोटिफर
उत्पत्ति 37 : 36
36 यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।
उत्पत्ति 39 : 1
1 अब योसेफ मिश्रमा लगिए, र फारोका एक जना अधिकृत, अङ्गरक्षकका कप्तान पोतीफर भन्ने एक जना मिश्रीले तिनलाई त्यहाँ ल्याउने इश्माएलीहरूका हातबाट किने।
Leave a Reply