यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पेल्याह
१ इतिहास 3 : 24
24 एल्यहोएनैका छोराहरू: होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी— जम्मा सात जना।
नहेम्याह 8 : 7
7 लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्नो ठाउँमा उभिएकै बेला व्यवस्था बुझाइदिए।
नहेम्याह 10 : 10
10 र तिनीहरूका दाजुभाइहरू शबन्याह, होदियाह, कलीता, पलयाह, हानान,
Leave a Reply