पेदाहजुर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पेदाहजुर

गन्ती 1 : 10
10 योसेफका छोराहरूबाट: एफ्राइमको कुलबाट अम्‍मीहूदको छोरो एलीशामा, मनश्‍शेको कुलबाट पदासूरको छोरो गमलिएल,

गन्ती 2 : 20
20 तिनको नजिक मनश्‍शेको कुल होस्‌। मनश्‍शेका मानिसहरूका कुलनायक पदासूरका छोरा गमलिएल होऊन्‌।

गन्ती 7 : 54
54 आठौँ दिन मनश्‍शेका कुलनायक पदासूरका छोरा गमलिएलले आफ्‍नो भेटी ल्‍याए।

गन्ती 7 : 59
59 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।

गन्ती 10 : 23
23 मनश्‍शेका कुलको दलअगि पदासूरका छोरा गमलिएल थिए,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *