पाइन रूख

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाइन रूख

नहेम्‍याह 8 : 15
15 र आफ्‍ना सबै सहरहरूभरि र यरूशलेममा तिनीहरूले यही कुराको घोषणा गर्नुपर्छ भन्‍ने कुरा पनि तिनीहरूले भेट्टाए: “डाँड़ाहरूमा गएर भद्राक्ष र जङ्गली भद्राक्ष, मेहदी र खजूरका हाँगा र अरू पातहरू भएका हाँगाहरू छाप्रा बनाउन ल्‍याओ”— जस्‍तै लेखिएको छ।

यशैया 41 : 19
19 मरुभूमिमा म देवदारुहरू र बबुल, असारे-फूल र जैतूनका रूखहरू उमार्नेछु। म रूखो जमिनमा सल्‍लाहरू र धूपीका रूखहरू एकसाथ उमार्नेछु,

यशैया 60 : 13
13 “लेबनानको गौरव तँकहाँ आउनेछ— सल्‍लोहरू र धूपीका रूखसमेत मेरो पवित्रस्‍थान सुन्‍दर बनाउनलाई आउनेछन्, र म मेरो चरणको स्‍थानलाई गौरवमय बनाउनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *