यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नोआडिया
एज्रा 8 : 33
33 अनि चौथो दिनमा ती सुन, चाँदी र पवित्र भाँड़ाहरू हाम्रा परमेश्वरको घरमा उरियाह पूजाहारीका छोरा मरेमोतको जिम्मामा दियौं। तिनीसँग पीनहासका छोरा एलाजार थिए, र लेवीहरू येशूअका छोरा योजाबाद र बिन्नूईका छोरा नोअदिया पनि त्यहाँ थिए।
नहेम्याह 6 : 14
14 हे मेरा परमेश्वर, तोबिया र सन्बलतले जे गरेका छन् सो सम्झना राख्नुहोस्। साथै मलाई डर देखाउने चेष्टा गरिरहने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झना राख्नुहोस्।
Leave a Reply