यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नेभाराको रूख
न्यायकर्ताहरू 9 : 11
11 “तर नेभाराको रूखले भन्यो, ‘आफ्नो असल र मीठो फललाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने?’
यर्मिया 24 : 3
3 तब परमप्रभुले मलाई सोध्नुभयो, “ए यर्मिया, तँ के देख्तछस्?” मैले जवाफ दिएँ, “अञ्जीरहरू, राम्राहरूचाहिँ साह्रै राम्रा, र नराम्राहरू यति नराम्रा कि ती खान लायकका पनि छैनन्।”
लूका 13 : 9
9 र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’।”
लूका 21 : 31
31 त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान।
मत्ती 24 : 32
32 “तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।
प्रकाश 6 : 13
13 अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे।
Leave a Reply