निर्वासन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निर्वासन

२ शमूएल 14 : 14
14 भूइँमा पोखिएर लोप भएको पानीझैँ हामी पनि मर्नु नै पर्छ, तर परमेश्‍वरले प्राण लिइहाल्‍नुहुन्‍न। बरु निकालावास भएको मानिस उहाँबाट अज्ञात नरहोस्‌ भनी उहाँले उपाय पो गरिदिनुहुन्‍छ।

२ शमूएल 14 : 24
24 तर राजाले भने, “त्‍यो आफ्‍नै घरमा बसोस्‌। त्‍यो मेरो उपस्‍थितिमा नआओस्‌।” यसैले अब्‍शालोम आफ्‍नै घरमा गए, र राजाको सामुन्‍ने देखा परेनन्‌।

२ शमूएल 15 : 19
19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँदैछौ? फर्किगएर राजा अब्‍शालोमसँग बस, किनभने तिमी एक विदेशी हौ, र तिमी आफ्‍नो देशबाट निकालिएका पनि हौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *