नातावाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नातावाद

उत्‍पत्ति 47 : 12
12 योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका बालबच्‍चाको संख्‍याअनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे।

१ शमूएल 14 : 50
50 उनकी पत्‍नीचाहिँ अहीमासकी छोरी अहीनोम थिइन्‌। अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए।

२ शमूएल 8 : 16
16 सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।

२ शमूएल 19 : 13
13 अनि अमासालाई भन, ‘तिमी त मेरै हाड़ र मासु होइनौ र? यदि तिमी योआबको सट्टामा तिम्रो जीवनभरि नै मेरा सेनापति बनेनौ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌’।”

नहेम्‍याह 7 : 2
2 मैले मेरा भाइ हनानीलाई, किल्‍लाका सेनापति हनन्‍याहको साथमा यरूशलेमको जिम्‍मा दिएँ। किनभने अरू मानिसहरूभन्‍दा हनानीचाहिँ ज्‍यादै विश्‍वासी र परमेश्‍वरसँग डराउने मानिस थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *