नहथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नहथ

उत्‍पत्ति 36 : 13
13 रूएलका छोराहरू: नहत, जेरह, शम्‍मा र मिज्‍जा। एसावकी पत्‍नी बासमतका नातिहरू यी नै हुन्‌।

उत्‍पत्ति 36 : 17
17 एसावका छोरा रूएलका छोराहरू: मुखियाहरू नहत, जेरह शम्‍मा र मिज्‍जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्‌। एसावकी पत्‍नी बासमतका नातिहरू यी नै हुन्‌।

१ इतिहास 1 : 37
37 रूएलका छोराहरू: नहत, जेरह, शम्‍मा र मिज्‍जा।

१ इतिहास 6 : 26
26 तिनका छोरा एल्‍काना, तिनका छोरा सोफै, तिनका छोरा नहत,

१ इतिहास 6 : 34
34 जो एल्‍कानाका छोरा, जो यरोहामका छोरा, जो एलीएलका छोरा, जो तोहका छोरा,

१ शमूएल 1 : 1
1 रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्‍काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए।

२ इतिहास 31 : 13
13 राजा हिजकिया र परमेश्‍वरको मन्‍दिरका अधिकारी अजर्याहले कोनन्‍याह र तिनका भाइ शिमीलाई सहायता गर्न यहीएल, अजज्‍याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्‍मक्‍याह, महत र बनायाहलाई नियुक्त गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *