नट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नट

उत्‍पत्ति 43 : 11
11 तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, “यदि यसो हुनैपर्छ भने यसो गर: यस देशका बढ़िया-बढ़िया उब्‍जनीहरू, अलिक सुगन्‍धित लेप, अलिकता मह, सुगन्‍धित मसला, मूर्र, पेस्‍ता र हाड़े-बदाम ती मानिसको निम्‍ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेओ।

श्रेष्‍ठगीत 6 : 11
11 बदामका रूख भएका बगैँचातिर म त्‍यहाँका उब्‍जनी हेर्न गएँ, बोटहरूमा कोपिला लागेछन्‌ कि, अथवा अनारमा फूल फुलेका छन्‌ भनी म हेर्न गएँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *