यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तिम्नाह
उत्पत्ति 36 : 40
40 एसावबाट भएका मुखियाहरू तिनीहरूका नाउँ, देश र वंशअनुसार यी नै हुन्: तीम्न, अल्वा, यतेत,
१ इतिहास 1 : 51
51 हदद पनि मरे। एदोमका मुख्य मानिसहरू यी नै थिए: तीम्न, अल्वा, यतेत,
यहोशू 15 : 10
10 बालाबाट त्यो सिमाना सेइर पहाड़सम्म पश्चिमतिर मोड़िएर, यारीम डाँड़ाको (जसलाई कसालोन पनि भनिन्छ) उत्तर किनार भई बेथ-शेमेशसम्म झरेर तिम्नामा निस्केको थियो।
२ इतिहास 28 : 18
18 पलिश्तीहरूले पनि पहाड़ र यहूदाको नेगेवका सहरहरू लुटे। उनीहरूले बेथशेमेश, अय्यालोन र गदेरोत, अनि सोखो, तिम्ना र गिम्जो, तिनका बस्तीहरूसमेत कब्जा गरेर अधिकार गरेका थिए।
यहोशू 15 : 57
57 कैन, गिबा र तिम्ना। तिनीहरूका बस्तीहरूसमेत दश सहरहरू हुन्।
Leave a Reply