यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तितर
१ शमूएल 26 : 20
20 परमप्रभुको सामुन्नेबाट टाढ़ामा मेरो रगत बग्न नदिनुहोस्। किनभने राजा डाँड़ाहरू हुँदो तित्रालाई खेदेझैँ एउटा उपियाँलाई खोज्न निस्केर आउनुभएको छ।”
यर्मिया 17 : 11
11 आफूले नपारेका अण्डा ओथ्रने तित्रोजस्तै त्यो मानिस हो, जसले अन्यायसित धन कमाउँछ। त्यसको जीवनकालको आधा समयमा नै त्यस धनले त्यसलाई छोड्नेछ, र जीवनको शेषकालमा त्यो मूर्ख ठहर्नेछ।
Leave a Reply