टोही

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टोही

यहोशू 2 : 24
24 तिनीहरूले यहोशूलाई भने, “साँच्‍ची नै परमप्रभुले त्‍यो सम्‍पूर्ण देश हाम्रा हातमा दिनुभएको छ। हाम्रो कारणले गर्दा त्‍यहाँका नागरिकहरूका बीचमा आतङ्क फैलिएको छ।”

न्यायकर्ताहरू 1 : 23
23 तिनीहरूले बेथेलमा गुप्‍तचरहरू पठाए। (पहिले बेथेलको नाउँ लूज थियो।)

न्यायकर्ताहरू 18 : 10
10 जब तिमीहरू त्‍यहाँ पुग्‍नेछौ, तब तिमीहरूले एउटा विस्‍तृत र खुला देशमा निष्‍फिक्रीसित जीवन बिताइरहेको एउटा जातिलाई देख्‍नेछौ। परमेश्‍वरले त्‍यो जग्‍गा तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ— त्‍यो जग्‍गा जहाँ पृथ्‍वीमा पाइने कुनै पनि थोकको अभाव छैन।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *