यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जोतबह
२ राजाहरू 21 : 19
19 जब आमोन राजा भए तब तिनी बाईस वर्षका थिए, र तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हारूसकी छोरी मशुल्लेमेत थियो। तिनी योत्बाकी थिइन्।
व्यवस्था 10 : 7
7 त्यहाँबाट इस्राएलीहरू गुदगुदासम्म हिँड़े, अनि गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए।
Leave a Reply