जाल्मोन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जाल्मोन

न्यायकर्ताहरू 9 : 48
48 यसैले तिनी र तिनीसित भएका मानिसहरू सल्‍मोन डाँड़ामा उक्‍ले। तिनले बन्‍चरो लिएर हाँगा काटे, र आफ्‍नो काँधमाथि ती हाले। तिनले आफ्‍ना मानिसहरूलाई भने, “म के गरिरहेछु हेर, र चाँड़ो गरेर तिमीहरू पनि त्‍यसै गर।”

भजनसंग्रह 68 : 14
14 जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा तितरबितर पार्नुभयो, तब त्‍यो सल्‍मोन डाँड़ामा हिमपात भएकोजस्‍तो थियो।

२ शमूएल 23 : 28
28 अहोही सल्‍मोन, नतोपाती महरै,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *