यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जार्मुथ
यहोशू 10 : 3
3 यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरलाई आह्वान गरे,
यहोशू 10 : 5
5 तब एमोरीहरूका पाँच राजा, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश, र एग्लोनका पाँच राजाहरूले उनीहरूका आ-आफ्ना सबै सेनासमेत गिबोनको सामु छाउनी बनाएर त्यसको विरुद्ध लड़ाइँ गरे।
यहोशू 10 : 23
23 तिनीहरूले त्यसै गरे— यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा— यी पाँचै राजालाई गुफाबाट निकालेर ल्याए।
यहोशू 12 : 11
11 यर्मूतका राजा, एक, लाकीशका राजा, एक,
यहोशू 15 : 35
35 यर्मूत, अदुल्लाम, सोको, आजेका,
नहेम्याह 11 : 29
29 एन-रिम्मोन, सोरा, यर्मूत,
यहोशू 21 : 29
29 यर्मूत र एन-गन्नीम, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
Leave a Reply