यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जापेथ
उत्पत्ति 5 : 32
32 नोआ पाँच सय वर्षका हुँदा उनको छोराहरू शेम, हाम र येपेत जन्मे।
उत्पत्ति 6 : 10
10 नोआका तीन जना छोराहरू जन्मे— शेम, हाम र येपेत।
उत्पत्ति 9 : 18
18 जहाजबाट बाहिर निस्किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्। हामचाहिँ कनानका पिता थिए।
उत्पत्ति 10 : 21
21 येपेतका भाइ शेमका पनि छोराहरू जन्मे। शेम एबेरका सबै सन्तानका पुर्खा थिए।
उत्पत्ति 7 : 13
13 ठीक त्यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे।
उत्पत्ति 9 : 18
18 जहाजबाट बाहिर निस्किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्। हामचाहिँ कनानका पिता थिए।
उत्पत्ति 9 : 23
23 तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्ना काँधमा हाले र पछिल्तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए। तिनीहरूका मुख पछिल्तिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन्।
उत्पत्ति 9 : 27
27 परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्।”
उत्पत्ति 10 : 5
5 यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्येकको आफ्नो भाषा र जातिअनुसार फिँजिए।
१ इतिहास 1 : 7
7 यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।
Leave a Reply