जहाजहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जहाजहरू

२ तिमोथी 2 : 21
21 जे कुरो अनादरको छ, यदि कसैले त्‍यसबाट आफूलाई शुद्ध पार्‍यो भने त्‍यो आदरका कामको लागि एउटा पात्र बन्‍नेछ, र घरका मालिकको निम्‍ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्‍ति तयार रहनेछ।

१ थेसलोनिकी 4 : 3 – 5
3 किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,
5 तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस।

१ पत्रुस 3 : 7
7 पति हो, त्‍यसै गरी आफ्‍ना पत्‍नीसँग विचारशील भएर बस, र स्‍त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्‌।

रोमी 6 : 23
23 किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *