यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जकरिया
१ इतिहास 5 : 7
7 तिनीहरूका कुटुम्बहरू, जो वंश-वंश गरी आफ्नो वंशावलीको सूचीमा लेखिएका छन्: प्रधान यीएल, जकरिया,
१ इतिहास 9 : 21
21 मेशेलेम्याहका छोरा जकरिया भेट हुने पालका द्वारपाल थिए।
१ इतिहास 15 : 18
18 अनि तिनीहरूका दोस्रो दर्जाका कुटुम्बहरू जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह र द्वारपालहरू ओबेद-एदोम र यीएललाई नियुक्त गरे।
१ इतिहास 15 : 20
20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाह सारङ्गीमा अलामोत भन्ने राग बजाउन नियुक्त भए।
१ इतिहास 15 : 24
24 अनि शबन्याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पूजाहारीहरू परमेश्वरका सन्दूकको अगि तुरही बजाउँथे। ओबेद-एदोम र येहियाह पनि सन्दूकको निम्ति द्वारपाल थिए।
१ इतिहास 16 : 5
5 तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्याली बजाउँथे।
१ इतिहास 26 : 2
2 मेशेलेम्याहका छोराहरू: जेठा जकरिया, माहिला येदीएल, साहिँला जबदियाह, काहिँला यत्नीएल,
१ इतिहास 26 : 14
14 पूर्व ढोकाको लागि शेलेम्याहको नाउँमा पर्यो। त्यसपछि तिनका छोरा बुद्धिमान् सल्लाहकार जकरियाको नाउँमा उत्तर ढोका पर्यो।
१ इतिहास 9 : 37
37 गदोर, अहियो, जकरिया र मिक्लोत।
१ इतिहास 8 : 31
31 गदोर, अहियो, जेकेर, र मिक्लोत थिए।
१ इतिहास 24 : 25
25 यिश्याहका छोराहरूबाट: जकरिया।
२ इतिहास 34 : 12
12 यी मानिसहरूले ईमानदारीसाथ काम गरे। तिनीहरूले मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामको रेखदेखमा काम गरे। यिनीहरूको अधीनमा मजदूरहरू पनि थिए।
१ इतिहास 26 : 11
11 माहिला हिल्कियाह, साहिँला तबलियाह र कान्छा जकरिया। होसाका छोराहरू र दाजुभाइहरू जम्मा १३ जना थिए।
१ इतिहास 27 : 21
21 गिलादमा भएका मनश्शेको आधाकुलका: जकरियाका छोरा इद्दो। बेन्यामीनका: अबनेरका छोरा यासीएल।
२ इतिहास 17 : 7
7 आफ्नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए।
२ इतिहास 20 : 14
14 तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा उत्रनुभयो। तिनी मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।
Leave a Reply