च्यापिटर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् च्यापिटर

प्रस्‍थान 36 : 38
38 तिनीहरूले त्‍यसका पाँच वटा खम्‍बा तिनका अङ्‌कुसेहरूसमेत बनाए। तिनीहरूले खम्‍बाका टुप्‍पा र तिनका फित्ता सुनले मोहोरे, र तिनका पाँच वटा आधार काँसाका बनाए।

१ राजाहरू 7 : 42
42 दुई जालीहरूका निम्‍ति चार सय दारिमहरू (दुई स्‍तम्‍भहरूका कचौराको आकार भएका स्‍तम्‍भ-शिरलाई ढाक्‍ने प्रत्‍येक जालीको निम्‍ति दुई लहर दारिमहरू),

२ राजाहरू 25 : 17
17 प्रत्‍येक स्‍तम्‍भ अठाह्र हात अल्‍गो थियो। एउटा स्‍तम्‍भमाथिको स्‍तम्‍भ-शिर तीन हात अल्‍गो थियो, र काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्‍तम्‍भ त्‍यसको जालीसमेत ठीक त्‍यही किसिमको थियो।

२ इतिहास 4 : 13
13 दुई जालीहरूका निम्‍ति चार सय दारिमहरू (दुई स्‍तम्‍भहरूका कचौराको आकार भएका स्‍तम्‍भ-शिरालाई ढाक्‍ने प्रत्‍येक जालीको निम्‍ति दुई लहर दारिमहरू),

यर्मिया 52 : 22
22 हरेक स्‍तम्‍भमाथि काँसाको स्‍तम्‍भ-शिर थियो। एउटा शिरको उचाइ पाँच हात थियो। एउटा स्‍तम्‍भ-शिर काँसाका जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्‍तम्‍भ पनि त्‍यसका दारिमहरूसहित त्‍यस्‍तै किसिमको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *