यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चेलुबाई
१ इतिहास 2 : 9
9 हेस्रोनका छोराहरू: यरहमेल, राम र कालेब।
१ इतिहास 2 : 18
18 हेस्रोनका छोरा कालेबकी आफ्नी पत्नी अजूबाबाट र यरीअतबाट छोराछोरीहरू भए। तिनका छोराहरू यी नै थिए: येशेर, शोबाब र अर्दोन।
१ इतिहास 2 : 42
42 यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए, र उनका छोरा मारेशा, जो हेब्रोनका पिता थिए।
Leave a Reply