चेनानिया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चेनानिया

१ इतिहास 15 : 22
22 लेवीहरूका प्रधान कनन्‍याहलाई आफ्‍नो निपुणताको कारण सङ्गीतको जिम्‍मा दिइएको थियो।

१ इतिहास 15 : 27
27 दाऊद र सन्‍दूक बोक्‍ने सबै लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले मलमलका लुगा लाएका थिए। दाऊदले मलमलको एपोद पनि लाएका थिए।

१ इतिहास 26 : 29
29 यिसहारीहरूबाट: कनन्‍याह र तिनका छोराहरू मन्‍दिरसम्‍बन्‍धी नभएको अरू काममा, अर्थात्‌ इस्राएलका अधिकारी र न्‍यायकर्ताको काममा खटाइएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *