चिउन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चिउन

आमोस 5 : 26
26 तिमीहरूले आफ्‍नै निम्‍ति बनाएका राजाको तम्‍बू, तिमीहरूका मूर्तिहरूको थान, र तिमीहरूको तारा-देव उठाएका छौ।

प्रेरित 7 : 43
43 तिमीहरूले मोलोखको तम्‍बू र रेफन देवताको तारा, र तिमीहरूले पुज्‍नलाई बनाएका मूर्तिहरू उठाइलग्‍यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *