यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चम्मच
प्रस्थान 25 : 29
29 तैंले टेबिलका निम्ति निखुर सुनका थालहरू, धूपदानहरू, र अर्घ खन्याउनका निम्ति करुवा र कचौराहरू बनाउनू।
गन्ती 4 : 7
7 “तिनीहरूले उपस्थितिका रोटीको टेबिलमाथि एउटा नीलो कपड़ा ओछ्याई त्यसमाथि थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राखून्, र सधैँ त्यहीँ रहने रोटी त्यसमाथि रहोस्।
१ राजाहरू 7 : 50
50 कञ्चन सुनका भाँड़ाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू, सबैभन्दा भित्री कोठा, अर्थात् महा-पवित्रस्थानका ढोकाहरूका लागि र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका लागि सुनका खोपिल्टाहरू।
२ इतिहास 4 : 22
22 कञ्चन सुनका सलेदाका चिम्टाहरू, बाटाहरू, कचौराहरू र धुपौराहरू, अनि मन्दिरका सुनका ढोकाहरू र महा-पवित्रस्थानमा पस्ने भित्रका ढोकाहरू र मुख्य खण्डका ढोकाहरू।
Leave a Reply