यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेर्सोन
उत्पत्ति 46 : 11
11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।
प्रस्थान 6 : 17
17 गेर्शोनका छोराहरू तिनका वंशअनुसार लिब्नी र शिमी थिए।
गन्ती 3 : 26
26 चोकका पर्दाहरू पवित्र वासस्थान र वेदीको वरिपरि भएको चोकको ढोकाको पर्दा, डोरीहरू, र यिनीहरूको प्रयोगसम्बन्धी सबै कुराहरूको जिम्मा थियो।
गन्ती 4 : 28
28 भेट हुने पालमा गेर्शोनका वंशहरूको काम यही हो। तिनीहरूको जिम्मेवारी हारून पूजाहारीको छोरो ईतामारको अधिकारमा होस्।
गन्ती 4 : 38
38 गेर्शोनीहरू आ-आफ्ना वंश र परिवारअनुसार गनिएका थिए।
गन्ती 7 : 7
7 दुई वटा गाड़ा र चार वटा गोरु तिनले तिनीहरूको कामअनुसार गेर्शोनीहरूलाई दिए।
गन्ती 10 : 17
17 तब पवित्र वासस्थान उठाइयो, र त्यो बोकेर गेर्शोनीहरू र मरारीहरू अगि बढ़े।
गन्ती 26 : 57
57 तिनीहरूका वंश-वंशअनुसार गनिएका लेवीहरू यी नै हुन्: गेर्शोनबाट गेर्शोनीहरूको वंश, कहातबाट कहातीहरूको वंश, मरारीबाट मरारीहरूको वंश भए।
यहोशू 21 : 6
6 गेर्शोनका सन्तानहरूले इस्साखारको कुल, आशेरको कुल, नप्तालीको कुल र बाशानमा मनश्शेको आधा कुलका वंशहरूबाट तेह्र सहरहरू पाए।
१ इतिहास 6 : 1
1 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।
१ इतिहास 6 : 17
17 गेर्शोनका छोराहरूका नाम यी नै हुन्: लिब्नी र शिमी।
१ इतिहास 6 : 20
20 गेर्शोनका वंशहरू: आफ्ना छोरा लिब्नी, तिनका छोरा येहाथ, तिनका छोरा जिम्माह,
१ इतिहास 6 : 43
43 जो यहतका छोरा, जो गेर्शोनका छोरा, जो लेवीका छोरा थिए।
१ इतिहास 6 : 62
62 गेर्शोनका सन्तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार इस्साखार, आशेर, नप्ताली र बाशानमा भएको मनश्शेका कुलबाट तेह्र वटा सहरहरू दिइए।
१ इतिहास 6 : 71
71 गेर्शोनीहरूलाई दिइएका भागहरू यी नै हुन्: मनश्शेका आधा कुलबाट— बाशानमा गोलान र अस्तारोत, तिनका चरनहरूसमेत।
१ इतिहास 15 : 7
7 गेर्शोनका सन्तानबाट: योएलचाहिँ मुखिया र तिनका कुटुम्बहरू १३० जना।
१ इतिहास 23 : 6
6 दाऊदले तिनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम भाग-भाग गरी विभाजन गरे।
Leave a Reply