यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेब्रियल
दानिएल 8 : 16
16 अनि मैले ऊलैबाट यसो भनेर बोलाएको मानिसको स्वर सुनें, “हे गब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”
दानिएल 9 : 21
21 जसै म प्रार्थनामा नै थिएँ, पहिलेको दर्शनमा मैले देखेका मानिस, गब्रिएल, साँझका बलिदानको समयमा वेगसँग उड़ेर मकहाँ आए।
लूका 1 : 19
19 स्वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ।
लूका 1 : 29
29 तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्।
Leave a Reply