यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गिल्बोआ
१ शमूएल 28 : 4
4 पलिश्तीहरूले आफ्नो सेना युद्धको निम्ति भेला गरेर शूनेममा छाउनी हालेका थिए। शाऊलले सारा इस्राएलीहरूलाई जम्मा गरेर गिल्बोमा छाउनी हालेका थिए।
१ शमूएल 31 : 8
8 अर्को दिन जब पलिश्तीहरू मरेकाहरूका लूट बटुल्नलाई आए तब उनीहरूले गिल्बो डाँड़ामा शाऊल र उनका तीन छोराहरूलाई मरेका भेट्टाए।
१ इतिहास 10 : 8
8 भोलिपल्ट जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँड़ामा मरेका भेट्टाए।
Leave a Reply