गिलोह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गिलोह

यहोशू 15 : 51
51 गोशेन, होलोन र गीलोह। तिनीहरूका बस्‍तीहरूसमेत एघार सहरहरू हुन्‌।

२ शमूएल 15 : 12
12 अब्‍शालोमले बलिदान चढ़ाइरहँदा गीलोह सहरबाट दाऊदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि बोलाइपठाए। यो षड्‌यन्‍त्र खूब प्रबल हुँदैगयो, र अब्‍शालोमतर्फ लागेका मानिसहरूको संख्‍या पनि बढ्‌दैगयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *