यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गाथ
यहोशू 13 : 3
3 मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्तीहरूका पाँच प्रान्त, गाजा, अश्दोद, अश्कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्वीहरूका पनि),
१ शमूएल 6 : 17
17 ती सुनका गिर्खाहरू, जुनचाहिँ पलिश्तीहरूले दोषबलिको निम्ति पठाएका थिए, ती अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन हरेकको निम्ति एउटा-एउटा थियो।
आमोस 6 : 2
2 कल्नेहमा गएर त्यहाँ हेर। त्यहाँबाट महान् हमातमा जाओ। त्यसपछि पलिश्तीहरूको गातमा जाओ। के ती राज्यहरूभन्दा तिमीहरू असल छौ र? के तिनीहरूको भूमि तिमीहरूको भन्दा ठूलो छ र?
मीका 1 : 10
10 गातमा यो नसुनाओ, रुँदै नरोओ, बेथ-ओप्रामा [1] धूलोमा लुटपुट गर।
यहोशू 11 : 22
22 इस्राएलीहरूको देशमा अनाकीहरूको एक जना पनि बाँकी रहेन, केवल गाजा, गात र अश्दोदमा केही बाँकी रहे।
१ शमूएल 17 : 4
4 पलिश्तीहरूको छाउनीबाट गातको गोल्यत नाउँको एक जना वीर निस्केर आयो। त्यो तीन मिटरभन्दा अल्गो थियो।
१ इतिहास 20 : 8
8 यी राक्षसहरू गातमा रफाका सन्तानहरू थिए। तिनीहरू सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।
२ शमूएल 6 : 10
10 परमप्रभुको सन्दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्दूक पुर्याए।
१ शमूएल 5 : 8
8 यसैले सन्दूकलाई के गर्नुपर्छ भनी सोध्नलाई उनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए। तिनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दूक पारि गातमा पुर्याइओस्।”
यहोशू 13 : 3
3 मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्तीहरूका पाँच प्रान्त, गाजा, अश्दोद, अश्कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्वीहरूका पनि),
१ शमूएल 21 : 15
15 के मकहाँ बौलाहाहरूको अभाव छ, र तिमीहरू यसलाई मलाई सताउन ल्याउँदछौ? के यस्तालाई मैले मेरो घरमा राख्नु?”
१ शमूएल 27 : 7
7 दाऊद पलिश्तीहरूको देशमा एक वर्ष चार महिनासम्म बसे।
२ शमूएल 15 : 22
22 दाऊदले इत्तैलाई भने, “हुन्छ, अगि हिँड़।” यसरी गित्ती इत्तै आफ्नो जम्मै दल र तिनीसँग भएका सबै लावालश्करसाथ हिँड़े।
१ इतिहास 18 : 1
1 केही बेरपछि दाऊदले पलिश्तीहरूलाई जितेर परास्त गरे, र उनीहरूबाट गात र त्यसका वरिपरिका गाउँहरू लिए।
१ राजाहरू 2 : 41
41 जब सोलोमन राजालाई शिमी यरूशलेमबाट गातमा गएर फर्केका समाचार सुनाइयो,
२ इतिहास 11 : 8
8 बेथ-सर, सोखो, अदुल्लाम, गात, मारेशा, जीप,
Leave a Reply