गश्मु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गश्मु

नहेम्‍याह 6 : 1
1 मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्‍यसमा एउटै पनि प्‍वाल नरहेको खबर सन्‍बलत, तोबिया, र अरबी गेशेम र हाम्रा अरू बाँकी शत्रुहरूका कानमा पुग्‍यो। केवल मैले मूल ढोकाहरूका खापाहरूचाहिँ उभ्‍याइसकेको थिइनँ।

नहेम्‍याह 6 : 6
6 त्‍यसमा यस्‍तो लेखिएको थियो: “जातिहरूका बीचमा यस्‍तो कुरा फैलिएको छ, र यस कुरालाई गेशेमले पनि पुष्‍टि गर्दछन्, कि तिमी र यहूदीहरूले विद्रोहको षड्‌यन्‍त्र रच्‍दैछौ, यसैकारण त तिमीहरूले पर्खाल पुनर्निर्माण गरिरहेका छौ। अनि यस्‍तो पनि सुनिँदैछ, कि तिमी आफैचाहिँ राजा हुन लागेका छौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *